नेपाली गीत/संगीत संसकृतिले धन्यधान्य छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउँछ । मौलीक संगीतको विकाशमा तीज पर्वमा खासगरी महिलाका आवाजहरु गुञ्जीन्छन् । आजभोली बदलीदो परिस्थितिमा पुरुषका स्वर पनि प्राथमिकतामा आउन थालेको छ । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितीर समेत धकेलिन लागेको आरोप लागीरहन्छ । आरोप – प्रत्यारोप जे भएपनि तीज संगीत फस्टाउँदो भने पक्कै छ । यहि तीजको परम्परालाई कायम राख्दै सातौं छायाँछबि तीज म्युजिक अवार्ड –०७७ को आयोजना गर्न लागिएको हो ।
तीजको अवसरमा प्रकाशित गरिने तीज गीतको संख्या गत बर्षहरुमा भन्दा कोरोना कहरका कारण पनि यस पटक केही कमी आएको छ । तर पनि तीजका अबसरमा संलग्न हुने सर्जकहरुलाई सांस्कृतिक पर्व तीजका अवसरमा प्रोत्साहन मिलोस र तीजका गीतले र त्यसका श्रष्टा÷सर्जकले प्रोत्साहित हुने मौका पाउन् भन्ने धेयका साथ यो अवार्डको आयोजना गरिन लागेको हो ।
मौलिक सांस्कृतिक पर्व तीजलाई हामी मनोरञ्जनको भन्दा पनि संस्कृतिको संम्बर्धन एवं प्रबर्धन सँग जोडेर अवार्ड आयोजना गरिरहेका छौं । मुलतः मनोरञ्जन सँगसगै संस्कृतिको पर्व तीज अवार्डको सातौं श्रृंखलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै श्रष्टालाई बधाई छ । तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन आइपुग्नु भएका सबै श्रष्टा सर्जकहरुले सांस्कृतिक पर्व तीजका लागी आफ्नो साँस्कृतिक धर्म निभाउनु भएकोमा हार्दिक आभार प्रकट गर्दछौं । कोरोना कहरका बिचमा पनि यस पटक जे जति गीत निर्माण भए र हामीसम्म दर्ता हुन आए त्यसका लागी सम्पूर्णमा साधुबाद । यसपटकको अवार्ड कोरोना कहरका कारण हामी भाद्र ६ गते उत्कृट हुनुहुने श्रष्टाको नाम घोषणा गर्नेछौ भने अवार्ड प्रदान गर्ने कार्य बाताबरण केही सहज भएपछि आयोजना गर्नेछौं ।
उत्कृष्ट पाँचको मनोनयन
१. उत्कृष्ट तीज गीत एरेञ्जर
क. बी.बी. अनुरागी ः सुरक्षित तीज
ख. योगेश काजी ः वजाउँदै चुरा
ग. मनोहर सुनाम ः भेल्बेटको चोली
घ. सुरेश शाही ः सम्झायो माइतिघर
ङ. मनोज राजभण्डारी ः ढाकाको चोलीमा
२. उत्कृष्ट तीज गीत मिक्सिङ
क. श्यामश्वेत रसाइली ः सुरक्षित तीज
ख. एच वि एन किस्मत ः फरिया लरिलै वरीलै
ग. भोला पौडेल ः आयो तीज
घ. सञ्जय श्रेष्ठ ः ढाकाको चोलीमा
ङ. कुमार राना ः पातली–२ ऐना हेरी हेरी
३. उत्कृष्ट तीज गीत दोहोरी नव–गायन
क. आयुषा गौतम ः विधुवा
ख. टेक बहादुर अधिकारी ः छड्के तिलहरी
ग. मिना तीवारी ः रातो रातो सारी
घ. राजन कार्की ः रातो रातो सारी
ङ. विशाल रायमाझी ः सैना
४. उत्कृष्ट तीज गीत नव गायिका
क. गरीमा ज्ञावाली ः सुरक्षित तीज
ख. प्रमिला खत्री ः माइती घर के छ र
ग. सरीता भारती ः रातो सारी लरक्कै
घ. सुमित्रा गौतम ः सम्झायो माइतीघर
५. उत्कृष्ट तीज दोहोरी गीत सम्पादक
क. सुजन शाही ः विधुवा
ख. राजेश कुमार ः वचनैले नघोच
ग. राजकुमार मगर ः सैना
घ. राजकुमार मगर ः नक्कले भिनाजु –४
ङ. मिलन विश्वकर्मा ः बरी लै माइतीको आगन
६. उत्कृष्ट तीज गीत सम्पादक
क. फराज अर्पण ः सुरक्षित तीज
ख. मनिष पन्थ ः कोरोना र लकडाउन
ग. विरेन्द्र भाट विपिन ः सम्झायो माइतिघर
घ. मित्र डी गुरुङ ः ढाकाको चोलीमा
ङ. दीपक विष्ट ः चट्टै माया फरर
७. उत्कृष्ट तीज दोहोरी गीत छायांकार
क. मोहनिष श्रेष्ठ ः छम् छम् छम्
ख. मुकेश हुमागाई ः रातो रातो सारी
ग. प्रकाश खड्का ः वचनैले नघोच
घ. शम्भु चालिसे ः विधुवा
ङ. सुजन श्रेष्ठ ः छड्के तिलहरी
८. उत्कृष्ट तीज गीत छायांकार
क. विष्णु शर्मा ः पातली –२, ऐना हेरी हेरी
ख. मधुर बस्नेत ः हाम्री संगीनी
ग. मनिष पन्थ ः छोरी
घ. अजय रेग्मी ः चट्टै माया फरर
ङ. दीपेन बस्नेत ः ढाकाको चोलीमा
९. उत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष)
क. निर्मल क्षेत्री ः चकचके
ख. नविन ठकुरी ः पीर नयाँको
ग. रोविन पोखरेल ः रातो रातो सारी
घ. राहुल श्रेष्ठ ः छम् छम् छम्
ङ. रोविन पोखरेल ः आयो तीज
१०. उत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला)
क. नम्रता सापकोटा ः आयो तीज
ख. दीपाशा विसी ः पीर नभाको
ग. सरीता भारती ः छम् छम् छम्
घ. दीपाशा विसी ः बुहारी –३
ङ. एलिना रायमाझी ः सैना
११. उत्कृष्ट तीज गीत मोडल
क. नन्दा बस्याल ः हाम्री संगीनी
ख. नीतु कोइराला ः नाचौं गाऔं रमाऔं
ग. एलिना रायमाझी ः सम्झायो माइतिघर
घ. पुजना प्रधान ः यसपाली तीजैमा
ङ. सुप्रिया कटुवाल ः यसपाली तीजैमा
१२. उत्कृष्ट तीज दाहोरी गीत भिडियो निर्देशक
क. मानसिंह खड्का ः बुहारी –३
ख. देवेन्द्र कुवर ः विधुवा
ग. युवराज खत्री ः छड्के तीलहरी
घ. त्रीशा के.सी ः आयो तीज
ङ. राजकुमार मगर ः सैना
१३. उत्कृष्ट तीज गीत नृत्य निर्देशक
क. सुरेन्द्र बसेल ः सुरक्षित तीज
ख. लोकेन्द्र शाह ः चेलीको पिडा
ग. काजीश श्रेष्ठ ः चट्टै माया फरर
घ. मौसम हिमाली ः ढाकाको चोलीमा
ङ. छवि थापा मगर÷राहुल श्रेष्ठ ः रातो सारी लरक्कै
१४. उत्कृष्ट तीज गीत भिडियो निर्देशक
क. गम्भिर विष्ट ः यस्तो बनोस मेरो तीज
ख. समन अधिकारी ः सुरक्षित तीज
ग. सुर्य चन्द ः छम् छम् बजाउदै चुरा
घ. काजिश श्रेष्ठ ः सलहका बगाल
ङ. राजकुमार मगर ः बुट्टा भरेको
१५. युगल तीज गीत
क. सुजाता केसी÷रोजी श्रेष्ठ ः सलहका बगाल
ख. सुमित्रा कोईराला÷अमृता लुंगेली मगर ः चट्टै माया फरर
ग. भुमिका गिरी÷टीका सानु ः बुट्टा भरेको
१६. तीज गीत युगल मोडल (मौलिक)
क. दीपाशा विसी÷कला लम्साल ः पातली–२ ऐना हेरी हेरी
ख. नितु कोइराला÷शुशीला थापा ः नाचौं न नाचौ न
ग. बन्दना नेपाल÷करिश्मा सिंह ठकुरी ः सरर सरर सरर
घ. दीपाशा बीसी÷शुशिला थापा ः सलहका बगाल
ङ. इरा भट्टराई÷मेनुका थापा ः कोरोना र लकडाउन
१७. उत्कृष्ट तीज दोहोरी गीत कम्पनी
क. राजकुमार फिल्म्स ः ऐना
ख. राजकुमार फिल्म ः नक्कले भिनाजु–४
ग. एस थ्रि के इन्टरटेनमेन्ट ः विधुवा
घ. एस थ्रि के इन्टरटेनमेन्ट ः बचनैले नघोच
ङ. सम्झना डीजिटल ः चकचके
छ. साइन इन्टरटेनमेन्ट ः आयो तीज
१८. उत्कृष्ट तीज गीत कम्पनी
क. मुभी ¥याक ः ढाकाको चोलीमा
ख. एस थ्रि के इन्टरटेनमेन्ट ः चेलीको बेदना
ग. सोनी फिल्म्स ः आमाको काख
घ. श्री नगर फिल्म्स ः कोरोना र लकडाउन
ङ. काजोल म्यजिक ः हाम्री संगीनी कति राम्री
१९. उत्कृष्ट तीज दोहोरी गीत शब्द
क. लोकराज अधिकारी ः आयो तीज
ख. राजन कार्की ः रातो रातो सारी
ग. यशु थापा ः बरी लै माइतीको आगन
घ. राजु सुनाम ः चक चके
ङ. सतिष अधिकारी ः विधुवा
२०. उत्कृष्ट तीज गीत शब्द
क. शिव हमाल ः पातली–२, ऐना हेरी हेरी
ख. चिरन बराल ः छोरी
ग. कृष्ण बस्नेत ः आयो तीज
घ. दयाराम पाण्डेय ः सुरक्षित तीज
ङ. दुर्योधन बस्नेत ः सम्झायो माइतीघर
२१. उत्कृष्ट तीज गीत मौलिक शब्द
क. विपिन किरण ः यस्तो बनोस् मेरो तीज
ख. डा.कृष्णहरी बराल ः सरर सरर सरर
ग. लोकराज अधिकारी ः सलहका बगाल
घ. शोभा के.सी. ः छम् छम् बजाउँदै चुरा
ङ. शुष्मा देवकोटा ः भेल्वेटको चोली
२२. उत्कृष्ट तीज दोहोरी गीत लय
क. हेमन्त कान्छा रसाइली ः बचनैले नघोच
ख. हेम श्रेष्ठ ः नाच्न आकी छु
ग. तीलक बस्नेत ः बरी लै माइतीको आगन
घ. विशाल रायमाझी ः नक्कले भिनाजु–४
ङ. हरी गिरी विमर्षि ः आमाको काख
२३. उत्कृष्ट तीज गीत लय
क. शिव हमाल ः पातली–२ ऐना हेरी हेरी
ख. मनोज राजभण्डारी ः ढाकाको चोलीमा
ग. रोशन कुताल क्षेत्री ः चेलीको बेदना
घ. योगेश काजी ः बजाउँदै चुरा
ङ. राज सागर ः भेल्वेटको चोली
२४. उत्कृष्ट तीज दोहोरी गीत गायक
क. सुर्य खड्का ः सलह किराले
ख. कमल विसी ः लुती (साडी सुतीको)
ग. हेमन्त रसाइली कान्छा ः विधुवा
घ. हेम श्रेष्ठ ः नाच्न आकी छु
ङ. तीलक बस्नेत ः बरी लै माइतिको आगन
२५. उत्कृष्ट तीज दोहोरी गीत गायिका
क. टीका सानु ः बुहारी –३
ख. सीतादेवी ः विधुवा
ग. रमिला न्यौपाने ः पिर नभाको
घ. सिर्जना खत्री हाउडेमाया ः छड्के तीलहरी
ङ. समिक्ष अधिकारी ः आयो तीज
२६. उत्कृष्ट तीज गीत गायिका
क. सञ्जु लम्साल ः हाम्री संगिनी
ख. मञ्जु थापा ः यसपाली तीजैमा
ग. मीना केसी ः चेलीको पिडा
घ. अञ्जु श्रेष्ठ ः भेल्वेटको चोलीमा
ङ. शर्मिला कंडेल ः चेलीको वेदना
२७. उत्कृष्ट तीज गीत मौलिक गायिका
क. कला लम्साल ः पातली–२, ऐना हेरी हेरी
ख. रेखा पौडेल ः नाचौं न नाचौं न
ग. लक्ष्मी पुरी प्रधान ः माइती र चेली
घ. माण्डवी त्रिपाठी ः आयो तीज
ङ. सरीता पन्थी ः छोरी
२८. उत्कृष्ट तीज मौलिक गीत
क. अनिता चलाउने ः यस्तो बनोस् मेरो तीज
ख. सारीका घिमिरे ः बजाउँदै चुरा
ग. शोभा पाण्डे ः सरर सरर सरर
घ. कोमल राजभण्डारी ः ढाकाको चोली
ङ. देवीका बन्दना ः छम् छम् बजाउँदै चुरा