अध्ययनमा अब्बल सरिशाको भविष्यमा वातावरण क्षेत्रमा काम गर्ने योजना बनाएकी छिन् । मिस अर्थ २०२२ मा नेपालको प्रतिनिधित्व गर्दै सरिसाले नेपालको जलवायु मुद्दालाई उठाउने तयारी गरेकी छिन् ।
यसपटकको मिस नेपालमा सहभागि ६ जना चिकित्सकमध्ये सरिशा अब्बल ठहरिएकी थिइन् ।